ब्याज असुलेको र गैरकानूनी ढंगबाट सम्पत्ति लिलाम गरेको भए जानकारी गराउन ऋणीहरूलाई राष्ट्र बैंकको आग्रह

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ११ साउन ।नेपाल राष्ट्र बैंकले लघुवित्तहरूले ऋणीबाट बढी ब्याज असुलेको र गैरकानूनी ढंगबाट सम्पत्ति लिलाम गरेको भए  जानकारी गराउन ऋणीहरूलाई भनेको छ ।

केन्द्रीय बैंकले ऋणीबाट बढी ब्याज असुले जानकारी गराउन आग्रह गरेको हो । लघुवित्तहरूले नेपाल राष्ट्र बैंकले ताकेको निर्देशन पालना नगरे, बढी ब्याज वा शुल्क लिए जानकारी गराउन ऋणीहरूलाई आग्रह गरेको छ ।
यस्तै गैरकानूनी ढंगबाट सम्पत्ति लिलामी गरे तथा उद्यम व्यवसायमा असहयोग गरे भने पनि केन्द्रीय बैंकलाई सो बारे जानकारी गराउन अाग्रश गरेकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्