राजस्वअनुसन्धान विभागद्धारा नेपाल प्रहरीसगं सुन तस्करी प्रकरण अनुसन्धानका लागि सहयोग माग

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ,९ साउन ।राजस्व अनुसन्धान विभागले  नेपाल प्रहरीसगं झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा सहयोग मागेको छ ।

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले विभागबाट माग भइआएकाले अहिले प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीलाई अनुसन्धानमा सहयोग गर्नका लागि पठाइएको जानकारी दिनुभयो ।

यसअघि विभागले आफ्नै अनुसन्धान टोली खटाएर सुन बरामद गरेको थियो भने अनुसन्धानको काम अघि बढाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्