समानरुपमा बजेट नछुटाएको भन्दै यथास्थितीमा बजेट पाश गर्न नसकिने समाजवादीका उपाध्यक्ष पाण्डेको भनाई

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २६ जेठ। नेकपा एकीकृत समाजवादी का उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले यथास्थितीमा बजेट पाश गर्न नसकिने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ११० करोड डडेलधुरा, ५५ करोड गोरखा र ७०र ७५ करोड नुवाकोटमा गरी कुल २सय ३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्याइएको भन्दै यो कुनै पनि अवस्थामा सह्य न्हुने चेतापनी दिनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्