२६ जेठ, काठमाडौं । यथास्थितिमा बजेट पास हुन नदिने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गर्नुभएकाे छ ।
पार्टी निकट समाजवादी प्रेस संगठनको शुक्रवार काठमाडौंमा भएको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूहरु सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताएका हुन् ।











