काठमाडौं, २० वैशाख ।आजको मन्त्रिपरिषदको बैठकबाट एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी ६ लाख दिने निर्णय गरेको छ ।
र अफिसियललाई जनही रू। ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ । साथै कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरिएको छ।











