नेपाललाई ललितले दिलाए पहिलो सफलता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ चैत । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगकाे खेलमा नेपालले पहिलाे ओभरमै सफलता प्राप्त गरेकाे छ ।

नेपालले तेस्राे ओभरमै सफलता प्राप्त गरेकाे हाे । नेपालका ललित राजवंशीले २ ओभर ५ बलमा यूएईका ओपनर आर्यन लाक्राकाे विकेट लिनुभयाे  ।

त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्