सुनको भाउ आज १ हजार १ सय रुपैयाँले घट्याे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ माघ । सुनको भाउ आज १ हजार १ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा १ लाख ६ हजार ९ सय रूपैयामा काराेबार भएकाे छापावाल सुन आज ताेलामा १ लाख ५ हजार ८ सय रूपैयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्