काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई रुलिङ गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रका विषयमा सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन्।
सभामुखले सदनमा उठेका प्रश्नप्रति सरकारको जवाफदेहिता सुनिश्चित गर्न प्रधानमन्त्रीलाई जवाफ दिन निर्देशन दिएका हुन्।










