यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

खबर बुक
  • ख-
  • ख+

 १७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११० रुपैयाँ २७ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ५९ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1151.71152.31
EUR  (European Euro)1176.64177.34
GBP  (UK Pound Sterling)1203.59204.39
CHF  (Swiss Franc)1193.83194.60
AUD  (Australian Dollar)1108.64109.07
CAD  (Canadian Dollar)1109.84110.27
SGD  (Singapore Dollar)1118.76119.23
JPY  (Japanese Yen)109.529.56
CNY  (Chinese Yuan)122.4222.51
SAR  (Saudi Arabian Riyal)140.4340.59
QAR  (Qatari Riyal)141.6641.82
THB  (Thai Baht)14.664.68
AED  (UAE Dirham)141.3141.47
MYR  (Malaysian Ringgit)138.2638.41
KRW  (South Korean Won)10010.0710.11
SEK  (Swedish Kroner)116.4116.47
DKK  (Danish Kroner)123.6423.73
HKD  (Hong Kong Dollar)119.3619.44
KWD  (Kuwaity Dinar)1494.65496.61
BHD  (Bahrain Dinar)1402.39403.98
OMR  (Omani Rial)1394.05395.61

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्