सुनचाँदीको भाउमा नयाँ कीर्तिमान, सुन तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौं, १ भाद्र । सुनचाँदीको मुल्यले अहिलेसम्मकै उच्च भएको छ । सुनको आज (मंगलबार) तोलामा एक हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको दुई हजार पाँच सय ९५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार पाँच सय ७५ रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्