प्रमुख दुई दलका शिर्ष नेता बिच छलफल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं,, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुु्ख दुुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुुवाटार बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुुप्रसाद रिमाल सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्