एसिया कप क्रिकेटमा आज बङ्गलादेश र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन् ।
दुबहीको सारजाहमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।
यसअघि श्रीलङ्कालाई हराएको अफगानिस्तान उच्च मनोबलका साथ मैदानमा उत्रने छ भने, बंगलादेश पहिलो खेल जित्दै अघिल्लो चरनमा प्रवेशको सम्भावना बलियो बनाउने मनसायमा हुनेछ ।