प्याराग्लाईडिङ दुर्घटनामा एक खेलाडीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाईडिङको प्रतिस्पर्धाको क्रममा दुर्घटनामा परेर एक खेलाडीको मृत्यु भएको छ ।

त्रिभुवन आर्मी क्लबबाट प्याराग्लाईडिङको क्रसकन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका निसिम थापाको दुर्घटनामा परि मृत्यु भएको छ।

थापाले सराङकोटबाट उडान भरेका थिए । सय मिटर माथिबाट उनी जमिनमा खसेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्