बृहत् रामेछाप महोत्सव- २०८० पुस २६ गते देखि सुरु हुने

खबर बुक
  • ख-
  • ख+

रामेछाप, पुस १२ । बृहत् रामेछाप महोत्सव- २०८० यसि पुस २६ गते देखि सुरु हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य संघ मन्थलि रामेछापले आयोजना गरेको उक्त महोत्सवको उद्घाटन बाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेलले गर्नुहुने भएको छ ।

माघ ७ गते सम्म चल्ने महोत्सवको नारा रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार , कृर्षि जलस्रोत पर्यटन तथा उद्योगको पूर्वाधार , रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्