काठमाडाैं, २५ मंसिर । हिन्दी फिल्म ‘सलार’ मा मेनुका पौडेलले गित गाउने गाउने भएकी छिन् ।
भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’मा आफ्नो प्रस्तुति मार्फत सबैको मन जित्दै आएकी उनले सोही कारण भारतीय फिल्ममा अवसर पाएको बताइएको छ ।
‘सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको जानकारी गराएकी छन् ।











