प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १८ माघ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएकाे छ ।

सत्ता गठबन्धन दलबीच खटपट सुरु भएपछि प्रचण्ड र ओलीबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको हाे ।

त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्