माओवादी केन्द्रबाट बने चितवनका तीन जना समानुपातिक सांसद

खबर बुक
  • ख-
  • ख+

चितवन, २४ मंसिर । माओवादी केन्द्रले समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि चितवनका तीनसहित १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ ।

माओवादीको आज बसेको बैठकले चितवनबाट ज्ञानु बस्नेत सुवेदी, रणेन्द्र बराली र कल्पना मियाँ रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्