हिन्दी फिल्म ‘सलार’ मा मेनुका पौडेलले गित गाउने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडाैं, २५ मंसिर । हिन्दी फिल्म ‘सलार’ मा मेनुका पौडेलले गित गाउने गाउने भएकी छिन् ।

भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’मा आफ्नो प्रस्तुति मार्फत सबैको मन जित्दै आएकी उनले सोही कारण भारतीय फिल्ममा अवसर पाएको बताइएको छ ।

‘सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको जानकारी गराएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्