![](https://khabarbook.com/wp-content/uploads/2022/11/1-1.jpg)
कांग्रेस नेता तथा गठवन्दनका तर्फबाट काठमाडौ क्षेत्र नं एकका लागि साझा उमेदवार प्रकाश मान सिहं आज पनि आगामि निर्वाचनका लागि घर दैलो कार्यक्रममा व्यस्त रहनु भएको छ ।
घर दैलो कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज उहाले पछिल्लो समय युवा पुस्ता माझ चर्चित नायिका सुहाना थापाको घर पुगेर मत माग्नु भएको छ ।
हरेक भाषणमा युवाको विषयलाई उठाउन खोज्ने, युवा स्वरोजगारीको वकालत गर्ने सिहंको चलचित्र बाहेक आध्यत्म तथा पछिल्लो समय देशको राजनीति बारे चासो राख्दै आएकी थापा सगंको यो भेट अर्थ पुर्ण रहेको छ । यस क्रममा अभिनेत्रि थापाले बिजयको शुभकामना दिदै प्रकाश मान सिह को बिजय को लागि आफ्नो ठाउबाट सक्दो सहयोग गर्ने समेत बताउनु भएकाे छ ।