
नेपाली कांग्रेस का नेता प्रकाश मान सिहले चुनाव पछि कांग्रेस कै नेत्रित्वमा गठबन्धन काे सरकार बन्ने बताउनु भयकाे छ । मुलुकमा राजनीतिक स्थाईत्व कायम गरि बाकि रहेका कार्यभार पूरा गर्न कांग्रेस ले नै नेत्रित्व गर्ने बताउनु भयकाेछ ।
राजधानी काे बानेश्वरमा आज चुनावी अभियानका क्रममा मतदाता हरु सितकाे भेटघाटकाे क्रममा नेता सिहले उक्त कुरा बताउनु भयकाे हाे मुलुमा दिनानु दिन बढ्दै गईरहेकाे राजनीति अस्थिरता का कारण जन्ताले चाहे जस्तो राजनैतिक परिबर्तन भयपनि आम नेपालिकाे जीवन स्थर मा चाहे अनुरुप परिबर्तन आउन नसकेकाे बताउनु भयकाेछ ।
अब काे निर्वाचनले मुलुक लाई राजनैतिक स्थाईत्व प्रधान गर्ने भयकाले यश तर्फ गम्भीरता साथ साेच्न समेत मतदाता लाई आग्रह गर्नु भयकाेछ । अवसर पाउँदा कसले के गरिरहेकाेछ कुन राजनीति दल के गरिरहेकाे छ कुन नेता के गर्दैछन यी सब काे लेखा जाेखा गर्ने समेत आग्रह गर्दै बिबेक पुर्ण निर्णय लिन समेत आग्रह गर्नु भयकाेछ ।
राजनीति अस्थिरता कै कारण सुसासन हुन नसकेकाे भ्रष्टाचार ले सिमा नागेकाे प्रसासनिक निकाय सिस्टम मा चल्न नसकेकाे जतासुकै भन्सुन बिना काम हुन नसके काे भन्दै अब नागरिककाे चाहाना अनुसारको शासन ब्यवस्था मा सुधार भ्रष्टाचार काे अन्त र बिधिकाे सासन कायम गराउन कांग्रेस लाई मत दिन आग्रह गर्नु भयकाेछ।
आम युवा बिधार्थि हरुले चाहे जस्तो शिक्षा र राेजगारि सुनिश्चितता कालागि आफू ले काम गर्ने प्रतिबद्धता समेत ब्यकत गर्नु भयकाेछ । सबै नेपाली ले चाहे अनुरुपकाे शासन पद्धतिमा सुधार कांग्रेस ले मात्रै गर्ने सक्ने भयकाले संकटमा मुलुकलाई निकास र जन्ताकाे बिकास काे चाहना कांग्रेस मात्रै पुरागर्न सक्ने समेत बताउनु भयकाेछ ।