कालीकोटमा भीरबाट लडेर एकको मृत्यु

न्युज कारखाना
  • ख-
  • ख+

सुर्खेत, १२ कात्तिक।।कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भीररबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो ।

महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाटमा  फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको  ज्यान गएको तिलागुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्