रुपन्देही–२ का एकीकृत समाजवादीबाट उम्मेदवारी दिनुभएका राजु गुरुङको उम्मेदवारी खारेज हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , कार्तिक ४

रुपन्देही–२ का एकीकृत समाजवादीबाट उम्मेदवारी दिनुभएका राजु गुरुङको उम्मेदवारी खारेज हुने भएको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्