सत्ता गठबन्धन भत्कियो, नयाँ मन्त्रिपरिषद् विस्तार हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० फागुन ।कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएको छ ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सोमबारै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने भएको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्