राष्ट्रिय सभामा निर्वाचित सांसदलाई कांग्रेसले आज प्रशिक्षण दिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १३ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलले कांग्रेसबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूलाई आज प्रशिक्षण दिँदै छ । 

बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा कांग्रेसका सदस्यहरूलाई आज प्रशिक्षण एवं अन्तर्क्रिया गर्न लागेको हो । छलफल कार्यक्रम सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान साढे १० बजेबाट सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्