लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली सभा (फोटोफिचर)

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ माघ । देशभर मंगलबार शहीद दिवस मनाइँदै छ । यसैक्रममा शहीद दिवसको अवसरमा मंगलबार बिहान काठमाडौंमा प्रभातफेरि निकालिएको थियो । 

साथै लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जलीसभा गरिएको थियो । विभिन्न कार्यक्रम गरी मंगरबार ज्ञात तथा अज्ञात शहीदहरुको योगदानको स्मरण गरिँदैछ ।

फोटोफिचर

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्