ओली भेट्न रवि लामिछाने बालकोट पुगे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगेका छन् ।

दुई नेताबीच ओली निवासमा करिब आधा घण्टादेखि छलफल जारी छ । भेटघाटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्