काठमाडौं, पुष १२ । नेपालि काँग्रेसका केन्द्रिय सदस्य नैन सिंह महतले बैठकमा राष्ट्रियसभा सदस्य उम्मेदवार मनोनयन, सांगठनिक लगायत विषयमा छलफल भएको बताउनु भएको छ । उहाले जनताका सेवा प्रवाहका हिसावले सरकार जनताका लागि हुनु पर्ने वताउनु भयो ।
रेडियो काठमाडौको कार्यक्रम राईट कर्नरमा कुराकानि गर्दै नेता महरले जनताको सन्तुष्टि नै पाटिको सन्तुष्टि भएको जनता सन्तुष्टि हुनेगरि सरकारले काम गर्नु पर्ने बताउनु भयो । महरले गठवन्धका विचमा भएको सम्झौता अनुसार काग्रेस अगाडि वढने वताउनु भयो ।
उहाले नेपालि काग्रेस पुष १६ वाट समुदायमा काग्रेस अभियान सन्चालन गर्ने वताउनु भयो । उहाले अभियान क्रममा जनतका घर घरमा पुगेर कांग्रेस प्रतिका गुनासा,आकाक्षा र सुझाव लाई काग्रेस साथमा लिएर जाने वताउभयो ।
उहाले नेपाली कांग्रेस कुनै गुट उपगुट नरहेको दावी गर्नु भयो। नेता महरले नेपाली काँग्रेस एक मत साथ अगाडि वढिरहेको वताउनु भयो ।










