आज मन्त्रिपरिषद्को बैठक बस्दै, महत्त्वपूर्ण मन्त्रालयका सचिवहरूको सरुवा गर्न सक्ने

खबर बुक
  • ख-
  • ख+

काठमाण्डाै, पुस १२ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ।

आज दिउँसो तीन बजे बस्ने बैठकमा केही महत्त्वपूर्ण मन्त्रालयका सचिवहरूको सरुवा गर्न सक्ने जनाइएको छ।

आजको बैठक नियमित भएको र मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय हुने सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्