प्रहरीले झुकिएर बन्दुक पडकाउदा एक जना जवान घाइते

खबर बुक
  • ख-
  • ख+

९ मंसिर, जनकपुरधाम ।महोतरीमा प्रहरीले झुकिएर बन्दुक पडकाउदा एक जना जवान घाइते भएका छन् ।

अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ गरेको खुसीमा प्रहरी चौकी इन्चार्जले पेस्तोल चलाउँदा घटना घटेको जनाइएको छ ।

हालखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादवको पेस्तोल पड्किंदा गोली लागेर त्यहाँ कार्यरत प्रहरी जवान राजेशकुमार साह घाइते भएको जनाइएकाे छ ।

थप विपरणा अाउन बाकी रहेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्