प्रतिनिधिसभा बैठक सुरु live

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ भदौ । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले सोधेका प्रश्नको उत्तर दिँदै हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्