शताब्दी पुरुष जोशीलाई भेट्न प्रकाशमान सिंह अस्पतालमा

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था बारे जानकारी लिनु भएकाे छ ।

नेता सिंहले आज ललितपुरको किष्ट अस्पतालमा पुगी जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएकाे हाे  ।

शताब्दी पुरुष जोशी डेंगी संक्रमणका कारण किष्ट अस्पतालमा उपचाररत हुनुहुन्छ । नेता सिंहले उहाँको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भयाे  ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्