बञ्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर फाल्नमा रोक

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ३१ असार ।सोमबारदेखि  नुवाकोटको बञ्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर फाल्नमा स्थानीयले रोक लगाएका छन् । ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले सोमबारदेखि फोहोर फाल्न राेक लगाएका हुन्र ।

सरकार र काठमाडौं महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोटको बन्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई रोक लगाइएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्