व्यवसायी दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २६ असार । व्यवसायी दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले व्यवसायी प्रसाईंसँग धम्क्याएर २० करोड रुपैयाँ मागेको आरोपमा रमेश गुरुङलाई पक्राउ गरेको होे ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्