गठबन्धनको बैठकमा प्रधानमन्त्रीको राजिनामा मागबारे छलफल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ असार । सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा उक्त बैठक जारी रहेको हो ।

प्रधानमन्त्रीको ‘दिल्ली परस्त’ अभिब्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलले संसद अबरोध गर्दै राजिनामा माग गरेको भोलीपल्ट सत्तारुढ गठबन्धनको बैठक बसेको हो प्रतिपक्षी दलसँग कसरी अगाडी बढेर संसद सुचारु गर्ने ? भन्ने बिषयमा बैठकमा छलफल भईरहेको जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्