७ असार, काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक अावहा गरेकाे छ ।
बैठक २३ असारमा प्रज्ञा भवन, कमलादीमा बैठक बस्ने जनाइएकाे छ ।
बैठकअघि १५ असारभित्र दुई महिने अभियानको समीक्षासहितको प्रतिवेदन पठाउन अाग्रह गरिएकाे छ ।