सुनसरी घटना : सीडीओ कार्यालयमा सर्वपक्षीय बैठक जारी

खबर बुक
  • ख-
  • ख+

विराटनगर । देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको घटनापछि सर्वपक्षीय छलफल सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल सुरु भएको हो । छलफलमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवाहरु सहभागी छन् ।

कप्तानगञ्जमा आइतबारराति दुई समूहबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्युु भएको थियो ।

९ जना प्रदर्शनकारी र १३ जना प्रहरी घाइते छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्