काठमाडौं, ५ असार । मन्त्रिपरिषद् बैठक अहिले जारी छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
बैठकमा मन्त्रालयगत एजेण्डाका विषयमा छलफल हुने सचिवालयले जनाएको छ।