हिजोदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

खबर बुक
  • ख-
  • ख+

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको हिजोदेखि जारी केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ।

अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा आज १० वटा समुहले सुझावहरु राख्दैहुनुहुन्छ।

जसमा ७ वटा प्रदेश, उपत्यका, भारत प्रवास र जनसंगठनका तर्फबाट अलग अलग सुझाव राख्ने कार्यक्रम छ।

यसैगरी उम्मेदवारको मापदण्ड र समानुपातिक दोहो¥याउने नदोहो¥याउने पनि आजको बैठकले निर्णय गर्ने छ।

हिजोदेखि सुरु भएको केन्द्रीय कमिटीको चौथो बैठक आज सकिँदैछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्