‘चाबहिल हत्याकाण्ड’का दोषीमाथी कारबाहीकाे माग गर्दै प्रदर्शन (फोटोफिचर)

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ बैशाख । निरा पाण्डेको हत्यारा सार्वजनिक गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

आज दिउँसो पीडितका परिवार तथा आफान्तजनले माइतिघर देखि नयाँ बानेश्वर चोकसम्म प्रदर्शन गरेका हुन् ।

अघिल्लो साता सरस्वतीनगर, चाबहिलमा भाँडा पसल सञ्चालक पाण्डेको रहस्यमय तरिकाले हत्या भएको थियो । उनको हत्या भएको दुई हप्ता नाघिसक्दा पनि अपराधी पत्ता नलागेको भन्दै आज प्रदर्शनमा उत्रेका हुन ।

फोटोफिचर

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्