काठमाडौं, १४ वैशाख । राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने भनिएको राष्ट्रिय सभाकाे बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।
बैठक शुक्रबार दिउँसाे ४ बजे बस्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालेको सचिवालयले जनाएको छ ।











