तनहुँ-१ मा गठबन्धनका शीर्षनेताहरुद्धारा गाेविन्द भट्टराईलाई भाेट माग (फाेटाेफिचर)

खबर बुक
  • ख-
  • ख+

तनहुँ, ६ वैशाख । यही १० वैशाखमा हुने प्रतिनिधिसभाकाे उपनिर्वाचनका लागि तनहुँ-१ का कांग्रेस उम्मेदवार गाेविन्द भट्टराईलाई गठबन्धनका शीर्षनेताहरुले भाेट मागेका छन् । तनहुँमा बुधबार आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै भाेट मागेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा बाबुराम भट्टराईलगायत शीर्ष नेताले गाेविन्द भट्टराईकाे पक्षमा भाेट माग्नुभएकाे छ ।

फाेटाेफिचर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्