माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ चैत ।  नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ ।

मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।

बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल हुने बताइएकाे छ । आफ्नो भागमा परेका समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे बैठकले निर्णय गर्ने छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्