काठमाडौं, २९ फागुन । रेडियो कठमान्डुलाई यो बर्षको उत्कृष्ट अवार्ड प्रदान गरिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले रेडियो काठमाण्डुलाइ ११ औं एफ क्यान एक्सिलेन्स अवार्ड २०७९ प्रदान गरेको छ ।
नेपाल सरकारका उपप्रधान एवम भैतिक योजनामन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आथित्यतामा समपन्न भएको कार्यक्रममा रेडियो काठ्मान्डु ९२.१ लाई यो बर्षको उत्कृष्ट रेडियो अवार्ड प्रदान गरिएको हो ।













