काठमाडौं, फागुन २६ । नेकपा एमालेले भोलि बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको बैठकमा उपराष्ट्रपतिको चुनावबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव डा।भिष्म अधिकारीले बताए ।
उपराष्ट्रपतिको चुनावमा उम्मेदवारी दिने वा दिने भन्नेबारे एमालेले निर्णय लिएको छैन ।












