१४ फागुन, विराटनगर । राप्रपाले तत्काल प्रदेश १ सरकार नछाड्ने भएको छ ।
राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।