राष्ट्रपतिको उम्मेदवार चयन गर्र्दै नेपाली कांग्रेस

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ।  कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहान साढे ८ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाईएको हो ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।  राष्ट्रपतिको उम्मेदवार चयन गर्नेबारे निर्णय हुने छ ।  हिजो बसेको ७ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्टपतिमा समर्थन गर्ने निर्णय गरे पछि आज उम्मेदवार चयन गर्न लागेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्