सिंहदरबारमा बसेको तीन दलको बैठक विना निष्कर्ष टुंगियो

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । सिंहदरबारमा बसेको तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्