प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यबिच अन्तर संवाद कार्यक्रम

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ फागुन । पूर्व सांसद मञ्च नेपालको आयोजना र संघीय संसद सचिवालयको समन्वयमा संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा) का सदस्यहरूसँग अन्तर संवाद तथा बधाई कार्यक्रम भइरहेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा अन्तर संवाद कार्यक्रम भइरहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्