माओवादी कर्णालीद्धारा प्रमुख सचेतक र सचेतक चयन

खबर बुक
  • ख-
  • ख+

सुर्खेत, ११ फागुन । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशको प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।

माओवादी केन्द्रको संसदीय दलका अनुसार प्रमुख सचेतकमा रणसिंह परियार र प्रमुख सचेतकमा मिलन खडकालाई चयन गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्