सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

खबर बुक
  • ख-
  • ख+

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ। हिजाेको छलफल बिनानिष्कर्ष टुंगिएपछि बैठक आज विहान बस्न लागेको हो ।

हिजाे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको थियो।

बैठक आज बिहान ८ बजे पुनं बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे।

आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन भन्दै प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा हिजाे बेलुकी बैठक बसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्